Skip to main content

Posts

Showing posts from July, 2020

त्रि.बि स्नातकोतर तहको नतिजा सार्वजनिक

नतिजा हेर्नको लागि तलको लिंक बाट pdf file download गर्नुहोस्। https://drive.google.com/file/d/1VJttm3TPq48inr8EmgePAiwbl-ZP78xT/view?usp=drivesdk

त्रि.वि स्नातक LLB प्रथम वर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम बर्षको नतिजा सार्वजनिक गरेको छ । नतिजा हेर्नको लागि LLBI लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा पठाउन पर्ने छ।

कोरोनको जोखिमलाई ध्यान राखी फेरि अन्तर जिल्ला प्रबेश निषेध ।

परिस्थितिमा सुधार आए पछि मात्र परीक्षा सञ्चालन गर्ने त्रिवि को भनाई। आज फेरि आयो नयाँ सुचना।

SEE नतिजा प्रकाशन सम्बन्धि सूचना। यसरी आफ्नो नतिजा हेर्नुहोस्।

फेरी आयो त्रि.बि व्यवस्थापन संकायको परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना!

त्रि.वि. को वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु हुने। यस्तो आयो सुचना।

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय ९पनिका० का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उनले भने, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छाैं । ” त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रण

त्रि.बि. को परीक्षा भदौ २२ गतेदेखि सञ्चालन हुने। यस्तो आयो त्रिविको सुचना।

त्रि.बि शिक्षा शास्त्र सङ्काय परीक्षा आवेदन फाराम भर्ने म्याद सम्बन्धी सूचना।

त्रि.बि शिक्षा शास्त्र सङ्कायको परीक्षा सञ्चालन सम्बन्धी सुचना।