Skip to main content

त्रि.वि परीक्षा स्थगित गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना



मिति २०७७ साल भाद्र ८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तहको परीक्षा कोरोना भाइरस ( कोभिड १९) संक्रमण को जोखिम कायम रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपको कारणले स्थलमार्ग सुचारु नभएको कारणले गर्दा पूर्व प्रकाशित परीक्षा कार्य तालिका अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ। साथै, स्थगित गरिएको परीक्षा कार्य तालिका उपरोक्त अवस्थामा सुधार आउनासाथ प्रकाशन गरिने हुँदा परीक्षा तयारीमै रहन पनि सुचित गरिन्छ।


Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान