Skip to main content

SEE को नतिजा आउन अझै एक,दुई दिन लाग्ने।



राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा रहेको भएपनि अझै एक दुइ दीन समय लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने माध्यमिक तह कक्षा (१०) को परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण तयारी सकि बोर्ड बैठकका लागि प्रस्ताव राखेपछि नतिजा सार्वजनिक गरिनेछ । अहिले सम्म बोर्ड बैठकका लागि प्रस्ताव नआएकोले सार्वजनिक हुनमा ढिला भएको हो।  प्रस्ताव आउने बित्तिकै बैठक बसेर नतिजा सार्वजनिकबसी नतिजा सार्वजनिक गरिनेछ ।  

Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान