Skip to main content

तल्लो तहको शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्दै मन्त्रालय, राय सुझाव पठाउन आग्रह



 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिक तहको विज्ञापन रोकेर तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने सवालमा सुझाव माग गरेको छ । 


शिक्षक सेवा आयोगको कार्यतालिका अनुसार प्राथमिक तहको विज्ञापन गत २०८२ वैशाख मै खोल्नुपर्नेमा दरबन्दी मिलानकै कारणले प्रभावित भएको छ

 ।

Comments

Popular posts from this blog

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

ECD शिक्षकहरूको दरबन्दी खुलाउने बारे यस्तो भयो छलफल। निर्णय अन्तिम चरणमा

२०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने

  २०७५ सालमा सेवा प्रवेश गरेका शिक्षकहरूको सेवा अवधि गणना गरिने 

ECD बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको नयाँ तलबमान